Posted by: Poonte September 7, 2005
Login in to Rate this Post:
0
?
ए, मेरिबास्सै! दादा ले के टाँसे लौ न! रननननन भएर सननननन भो! किरिपा गर्देऊ परभु परमेश्वर हरि नारायण कैलाशपति महादेव!
त्यो रुखाँ दाउरा काट्न उक्लेकी होली, कठै! घरका लोग्ने मुन्छे सपै मावोबादीका डरले बिछट्टिएका हुन्! कतै फेरि डँकिनी त परिन? त्यो छातीआँ क्या बिघ्न मुन्टा! सातै लगो मेरो त!