Posted by: shirish September 7, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        

Dhanyabad hai sabailai...सांच्चै गालिबको उल्था, त्यो पनि सिमित उर्दू ग्यानमा, एक हजार पीसको पजल जस्तै हुदो रै?छ ! तर end result साधारण देखिए पनि कहिले भाषा नमिल्ने, कहिले काफीया नमिल्ने, कहिले रदिफ नमिलन्ने, कहिले शब्द नभट्ने ! आफ्नो लेख्ने भन्दा बढी challenging !! nepe, sure the meaning has been lost in the translation. चुम्छन् प्याला तिम्रा निम्तालुहरु भोको ! म त प्यासी रहेको छु सधैं, तिम्रो सन्देको ! घाउले कहिले के गुनासो ग-यो तिमीसित ? चलाखी हो आकाश, देखिने नीलो रग/font>को ! दिलको आखाले फसाउदो रहेछ के के तर? यी घेराहरु हुन्, तिमीले रचेका चक्कको ! जमजममा रात पिएं र उषामा मदिरा (रात भरि जमजम पिएं र मदिरा, उषामा) टाटा पखाल्दै छु, एहरममा लागेको दाको ! निँहु पारी, चिट्ठी लेख्छु, बेमतलब भए पनि, मौका मिल्छ लेख्ने, पारखी न परें तिम्रो नाको ! माया पिरतिले गालिबलाई निकम्मा बनायो, नभए, मान्छे थिए ऊ पनि त केहि काको ! (जमजम: मक्काको कब्बामा रहेको ईनारको पबित्र पानी एहरम: हज गर्दा लगाउने सेतो लुगा )
Read Full Discussion Thread for this article