Posted by: Bhaute September 7, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
सिरेदाइलाई मुइले पनि १००% चिने के रे, हजुरका ज्यामिति बाटै पक्का भो के रे। अनि त्यो पछाडि झोली भा'का जर्सि हजुरलाई सारै मुन पर्नी के रे। पुल्चोकाँ साथिहरुका तेस्ता झोलीमा हाम्ले पछाडि बसेर ढुंगा भर्दिन्थेम के रे। :) -भउते
Read Full Discussion Thread for this article