Posted by: shree5 September 7, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
खोई मैले त babyphat का सबै अक्षर आखर जतिलाई फटाफट उल्था अरेको केरे, बा बी फ त्त आओ केरे, अनि मैले त फत्तेबाबु भने अझ खास्सा होला भन्ठानेको । अब बाबु भा नि नानी भा नि नरिसाम्नु होला केरे, मेले त फत्तेबाबु जो भन्छु। रिसाम्नी भा अलि सजिलो सित के भन्दा हुन्छ, तो सुझाम्नुस केरे, तेही भनेर पुकारम्ला केरे । Keep rolling...
Read Full Discussion Thread for this article