Posted by: nepalean September 7, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        

ल है गाउले दाजुभाइ हरु, यै चौतारिमा गफ चुटौ । पुन्टे , भउते , सिरे, दादा र अरु थुप्रै सबैले गफ चुटम, आफ्ना गामका फोटा टासम र यस्तै यस्तै । यो तलको चाइ डाडाघरे नमेले उसको गाममा बनाएको चौतारो।
Read Full Discussion Thread for this article