Posted by: gaalab September 7, 2005
Nakkali Lai Bhagai Diyo Jhilkey Le lyrics
Login in to Rate this Post:     0       ?        
नक्कलीलाई भगाइलग्यो झिल्केले झिल्केलाई ताल पर्यो तिमी हामी सोझालाई ब्यर्थमै गाल प-यो नक्कलीलाई भगायो झिल्केले! पराईले गाउँदा दुबै कान थुन्थिन् रे! हामीले गाउँदा भने निद्रामा पनि सुन्थिन् रे! दिनदशा लागेर हो कि अचम्मै के यस्तो चाल पर्यो तिमी हामी सोझालाई ब्यर्थैमा गाल पर्यो नक्कलीलाई भगायो झिल्केले पहिले देखि हामरो माया पिरती थियो रे विन्ध्यावासिनी थानैमा औठी चिनो दियो रे न त कहिले देखेको न त कहिले भेटेको त्यही मोरी नक्कलीलाई मोहनी लगाइदियो रे नक्कलीलाई भगायो झिल्केले
Read Full Discussion Thread for this article