Posted by: Dada_Giri September 7, 2005
Login in to Rate this Post:
0
?
अलिकति थप्छु है त।
*** *** ***
नक्कलीलाई भगायो झिल्केले
तिमी हामी सोझालाई ब्यर्थमै गाल प-यो
नक्कलीलाई भगायो झिल्केले!
पराईले गाउँदा दुबै कान थुन्थिन् रे!
तिमी हामीले गाउँदा
निद्रामा पनि सुन्थिन् रे!
नक्कलीलाई ... ... ...