Posted by: nepalean September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
बल्ल सिर्राम को बुद्दि फिरे छ । दादा ले पानि ठ्याक्दै पारे , घरि घरि आए पो भेलु बढ्छ ! दादा डाङ्रेका गुड बेल्लाको रुखमा होइन कुटमेराको रुखमा हो । बेल्लाको रुखको त जुरेलाको हो तिनटा बच्चा छन। डाङ्रेका बच्चा त अलि अलि प्वाख पलाका छन । नरिसाउन दादा त्यो डाङ्रे मैले जानि जानि काहा छोडेको हो र , त्यसको चुचोले मेरो हात छिया छिया पार्यो अनि त छोड्नु परिहाल्यो नि । पाल्नि नै हो भने तिमिलाइ पकरदाम दिम्ला । अब फुटा त टासि हालचु नि । कस्ता कस्ता फुटा छन् । ऐ भउते तिमि त के हो ह्वा पुलचुक क्यामपासा त राम्रै लाग्थयो तिमिलाइ यो साझां त के के को बापत पो लाउचन है ।
Read Full Discussion Thread for this article