Posted by: shree5 September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
यो मेलाँ आम्नी सबैको नेपालको र हालको बसाई थाहा पाम्दै आईएको थियो । अबका पालाँ newuser र matrixrose को पनि थाहा पाम्न पाये जाद्रै जाति हुने थियो केरे । मेरा त अब पल्टिनी बेला भये, १०-१२ घन्टा पछि भेटम्ला । Keep rolling...
Read Full Discussion Thread for this article