Posted by: newuser September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हाम्रा गाम्ले दाजीहरु बडेमान बडेमानका ईनिन्जियरहुर हुनुन् रच । तेसरी जापान अमरिका र केनाडामा बसेर तेती ठूलठला पूल हेर्नसक्नीले गोडा दोतिनेक बर्खां एउ चोटी नेपाल गर तो बर्खै बिछे पैरो जानी सुनौली पोखरा बाटो, तो नारानघाट मुलिन किस्नभिरको बाटो नभत्किने गरेर बनाउन , अथवा भनम अर्को बलियो बाटो बनाम्न केहि गर्न सकिन्न र गाँठे। अथवा हजुर हुरका मनाँ तेस्ता कुरा खेल्छन् कि खेल्दैनन गाँठे। माथी पुन्टे दाजीले कहाँ भनेया कुराले मेरा मनाँ कस्तो चसक्क बयँरको काँडा गड्याथ्यो। ईनिन्जियर दाजीहुरका मनाँनी नि त्यस्तै भैदेत जातीवित्ती राम्रो हुन्तो केरे।
Read Full Discussion Thread for this article