Posted by: Bhaute September 5, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
आम्ला नि भन्कुबारे तिर नि। आफु पनि उहि खेतालै परियो के रे। अलेली मेलो सरे पछि यतिकाम गरेँ मुइले भुनेर फलाक्न पठाउला केरे पुरफेसरले मुलाई नि। नेपालाँ त उहि जन्म स्याउँजाली, कर्म पोखरेली परियो के के रे। हजुर हात हेराम्न गा'को हूँगी बाट अझै पर पर्यो के रे, चाउकोट। रामपुरको ठ्याक्कै अगाडि। स्कुललाई बालुवा बोक्न जाँदा कालीले बगाथ्यो के रे। तल-माथि पर्या भा' उहिल्यै ज्याग्दिघाटमा पुत्ताम्थे होलान् के रे। झण्डै बाँचियो र साझाको मुख देख्न पाइयो भनुम न अब। यसो सुनौली तिर जाँदा पस्नु होला के रे। बिरुको भट्टिमा पसम्ला। बानेस्वरमा कमल र जगदिश दाईका गफ सुनेसि भेट भाछैन केरे हाम्रो। :) -भउते
Read Full Discussion Thread for this article