Posted by: shree5 September 5, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
भनेसी तुरुन्तो तिर हो ? अत्यावो / मौरियाल त अलि टाढै जो परो केरे सुनौलि 'ट । ट्याक्क भनम त ठामको नाम, भेउ पाईहाल्छु कि जो त ? म चईनी त अब छिट्टै जो भन्कुबारे तिर जान लाछु केरे। जाडाँ अलि गाहारो जो लाउनि के अन्त तिर त, तेही भ'र । के को घैंटो मत्रै हुँदो हो, रोँचे जो हुम नि ति कुराले त । Keep rolling...
Read Full Discussion Thread for this article