Posted by: shirish September 4, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
I have delibrateley left out two shers as they were too difficult to understand and put in this form for me. Original is below the translated one. This is just a rough translation and accuracy at certain places are not maintained. हलचल मच्चाउने जूनको सौन्दर्य बिशाल राम्रो छ ! ती भन्दा पनि मेरो धामका हरेक रुप-ढाल राम्रो छ ! म्वाई त दिन्नन् उनी, तर दिलको चाहना (जिब्रो)मा हो, म त भन्दैछु, सित्तै पाइए जेसुकै माल राम्रो छ ! नमागी, नसोधी दिईने चीजको मज्जा अरु नै हुन्छ, भिखारिले जवाफ नदिए हुन्छ, नगरे सवाल राम्रो छ ! उन्लाइ देख्ने बित्तिकै मुखमा चमक आउँछ त्यसै नै, त, उ सम्झन्छे कि बिरामी थिएं भन्नेको हाल राम्रो छ ! खोल्सो नदीमा मिले पछि त नदी नै भै हाल्छ स्वत: काम उस्कै राम्रो, जस्को नतिजा मालामाल राम्रो छ ! हेर्नोस् प्रेमीहरु: चोटबाट कसरि फाईदा उठाउंछन् ? बिरही मनले यस्पाली पनि भन्यो, यो साल राम्रो छ ! तर मलाई थाहा छ स्वर्गका बास्तबिकताहरु प्रष्टै गालिब : तेरो मनलाई खुशि पार्ने यो चाल राम्रो छ । Original: हुस्न-ए-माह, गर्चे बा-हंगाम-ए-कमाल अच्छा है ! ऊससे मेरा माह-ए-कहुरसेेद-ए-जमाल अच्छा है ! बोसा देते नहि और दिल पे हे हर लहजा निगाह जि में तो केहते हें, मुफ्त आये तो माल अच्छा हे ! बे तलब दे तो मजा उसमे सिबा मिलता हे वो गदा जिस्के ना हो खु-ए-सवाल अच्छा हे ! उनके देखने से जो आ जातीहे मुह पर रौनक वो समझते हें कि बिमारका का हाल अच्छा हे ! देखिये पाते हे उश्शाक बुतो से क्या फेज? ईक बिराहमण ने कहा है, के ये साल अच्छा हे ! कत्रा दरिया मे जो मिल जाये तो दरिया हो जाये काम अच्छा हे वह, जिस्का म?आल अच्छा हे ! हमको मालुम हे जन्नत कि हकिकत लेकिन दिल के खुश रखनेको, गालिब ये खयाल अच्छा हे !
Read Full Discussion Thread for this article