Posted by: Bishnuavatar September 2, 2005
UN Demo! Please join!
Login in to Rate this Post:     0       ?        
लाजपनि छैन स्?वागत गर्नजान ! जनताले चुनेको प्रघानमन्?त्री जेलमा! बिरेन्?द्रको हत्?यापछि सित्?तैमा राजाहुन पुगेका ज्ञाने यु.एन. मा! कस्?तो लोग्?ने स्?वास्?नीको झगडा! दुई बर्ष बस्?नु पर्ने बिना कारण जेलमा! ल भन साथिहरुहो स्?वागत गर्ने किन! यस्?ता प्रजातन्?त्रको नाउमा जनतालाई कुल्?चिने साशकको कुबुद्?दि बिगार्यो यस्?ले हामि नेपालिको ईज्?जत सँघैकोलागि रोकौ ज्ञानेलाई यु.एन.मा पस्?न आउ सबै मिलेर रोकौ कालो झन्?डा लियर
Read Full Discussion Thread for this article