Posted by: shree5 September 2, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ओसाका भन्नी फाँट । रेलगाडी बाट खिचिदेको, तर त्यहाँ जग्गा यस्तो महँगो रहेछ कि ४ किलो मिटर लामो समुद्रमाथिको पुलको ८०% खर्च चाहि एबुटमेन्टको जग्गा नै । यस्तै यो फोटाको घर कस्तो भने पहिलो तल्ला देखि ४ तल्लासम्म पारिको टापुमा जानी पुल को एबुटमेन्ट, ५, ६ तल्ला शहरमा जानी एक्सप्रेसवे, ७ तला चाहि देखिएको रेलमार्ग । बाँकी आफिस राख्नी घर । जे होस, सर्वसाधाराणले उपभोग गर्नै प्राविधिक रुपमा नर्थ अमेरिका जापान भन्दा कमसेकम बीस (२०) बर्ष पछाडि नै छ जस्तो लाग्यो मलाई त ।
Read Full Discussion Thread for this article