Posted by: Ok September 2, 2005
Behind every woman, there is a man
Login in to Rate this Post:     0       ?        
अनि सिरि५ लाई चाहिँ सुत्नु नै पर्दोरहेनछ, चौबिसै घन्टा साझामा। आज सिरि५ सुत्न गएपछि मात्र म यो साझा छोड्ने बिचार गरेको छु मैले चाहिँ। घरपरिबार अघि नै रिसार सुते, म खाली कम्प्युटरमा मात्र झुण्डिरहेँ भनेर। अब त ऊनिहरुको १ निद्रा नपुगुनजेल सम्मलाई यहि साझा त हो नि।:)
Read Full Discussion Thread for this article