Posted by: Ok September 1, 2005
Login in to Rate this Post:
0
?
भनेपछि कुरा निशा धौमडेल र विनोद सरको हो क्या रे, मैले सम्झेसम्म।
सत्य कुरा त मलाई थाहा भएन, तर पनि सुने अनुसार उनिहरु दुबैले राजीनामा दिएर हिडेका हुन रे। क्यानाडामा बिनोद सरले बिद्याबारिदि गर्न पाए पछि दुबै गका हुन रे। सरकारीकोटामा हो कि, ब्यक्तिगत बलले हो, त्यो चाहिँ पुरै थाहा भएन।
राहुल दाई/भाईले भने अनुसार "भगुवाखाली" मा डिसमिस गरेको हो भने त राजीनामा नदिएकै हुन सक्छन्। आफूलाई राम्रो देखाउन झुटकुरा गरेका पनि हुनसक्छिन। यसो सोधखोज गर्दै जाने हो भने त्यो पनि पत्ता लाग्छ।
सिरि५ले भने जस्तो यस्ता कुरालाई चाहिँ म ब्यक्तिगत मान्दिन। आफूले शिक्षा पाएको ईन्चिच्युटमा कसैले बद्मासी गर्छ र त्यो कुरालाई बाहिर ल्याउँदा कुनै ब्यक्तिगत रुपमा रिसाउँछ भने मलाई चाहीँ केहि असर पर्दैन। यदि गल्ति नगरेकोलाई कसैले केहि भनेमा त झन् तथ्यकुरा थाहा पाएर क्लियर हुने मौका पो मिल्छ झन्। पल्लिक कुरालाई ब्यक्तिगत रिसानी हुन्छ भनेर हामीले तेतिकै छोड्नु हुन्न।
"पब्लिककुरालाई पब्लिककै आँखा अगाडि क्लियर गरौँ"
-ओके