Posted by: shree5 September 1, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
सिर्सीकोट हो क्यारे सुनेको जस्तो लाउछ केरे, पेलाकोट भन्नी पुनि सुने सुने जै मान्छु केरे तर कता हो, कता हो। काटमार अर्न च्याम्पेन केरे हामी नेपाली, डाडाका टुप्पैपिच्छे कोट नै कोट छन। अब स्यानो डाडो भए स्यानो कोट, ठूलो डाडो भए ठूलो कोट अरे। मटरे बाटाको नजिकको त्यो माल ल्याम्नी बजार थाहा पाउन पाए त जान्नी थे कि? फेरि येसो खुट्टाका घुँडा पुनि सिधा नहुँदै बौडुङ् स्कूलाँ हालि दिए केरे काठमान्नु तिर, तेसो भएर छर्लक्कै जम्मै भेकै त जान्दिन के । Keep rolling...
Read Full Discussion Thread for this article