Posted by: shree5 August 31, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
thanks dada तो बिद्ये पुनि आम्छ अलि अलि। नमे, काँ घट्टाँ जानु नि, फूलमुतिको भुल्ली बाख्रो हराएछ । सँगै भकिम्लो खान गाथेम के रे, बाख्रा तेही चरि राका थे। पछि सप्पै भेटिए, भुल्ली भेटिएन। तेही भएर हाताँ भुटेका मकै लिएर राती राती बन बन "हेऽ रि ला ला ला " भन्दै गाको धन्न भेटियो। Keep rolling...
Read Full Discussion Thread for this article