Posted by: deletedUser** August 31, 2005
Welcome to our King 09/16
Login in to Rate this Post:     0       ?        
नेपालको छोरा-छोरी भए, प्रत्येक नेपालीको हकको कदर गर! नेपाल र नेपालीको माया भए सारा नेपालीलाई अंकमाल गर, एक व्यक्ति बिषेशलाई होईन! नेपाली एकवद्ध्यताको खाँचो महसूस गरेको छौ भने, अढाई करोड नेपालीको निम्ति एकबद्ध हौ, नारायणहिटीभित्र रजाईं गर्ने एक परिवारको निम्ति होईन!
Read Full Discussion Thread for this article