Posted by: shree5 August 30, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
होला होला नमे, तेहि होला । भउते जेठानका त जे हुन्थे हुन्थे, मलाई त फूलमुतिले पो रिङाई है । झन हिज तेती माधी सल्लाहा गरेको, आम्ला पुनि छैन, नआम्ला पुनि छैन । अब क्यार्नी हो क्यार्नी हो । म त उछारपाटो नपाएर मदौरु जस्तै झोक्राएर बसिराछु केरे । फूलमुति मुन्छे पुनि अलि नेपराई जो हो पैले देखुन जो, तेसको दिमागै अलि बोधो हुन्छ के बेला बेलाँ । लौन पुण्टे दाजी, सकिनी भा फूलमुतिका बुद्धिमा येसो केही पायीन लायेर अलिकिती भा नि अर्जाप्न सकिन्थ्यो कि हँ ? keep rolling...
Read Full Discussion Thread for this article