Posted by: Deep August 29, 2005
Dunel -------------Deep
Login in to Rate this Post:     0       ?        
सरदारजी, म तेस्तो सोर्गे पुर्याउने काम चैं गर्दिन। उसै त साढेसात लागेर शनि थामिनसक्नु भएर जाँड तानि सके पछिको बिनोददाई जस्तो भे र आफ्नो पछि लागिरा बेलाँ झन मान्छे सोर्गे तिर पेल्न थालेसी म त खत्तम भै हाल्छु नी...। बरु नरेन्द्रबाजे लाई कन्ट्याक गरिरने हो की? गुरु हाउ टु हिट सोर्ग १०१ देखि पोष्ट पी जी सम्मका बिषयमा धाराबाहिक दिन्थे उहि बेलाँ... :)
Read Full Discussion Thread for this article