Posted by: Punditji August 29, 2005
Gazal time
Login in to Rate this Post:     0       ?        
प्रेम प्रस्?ताव राखि तिमीलाई आज मैले लेटर लेखें । तिम्रो रूपको चर्चा छोड त्?यो भन्?दानी बेटर लेखें ।। खामिदिएँ आफ्?नै मुटु सुम्?पिदिएँ तिमीलाई । मर्ने बाँच्?ने तिमीसँगै यस्?तै यस्?तै मेटर लेखें ।। भोक प्?यास नीद चैन छैन मलाई केही पनि । प्रेममा पागल भएपछि पागल मनको नेचर लेखें ।। यी आँखामा तिम्रै तस्?वीर यो मुटुमा तिम्रै धडकन। बतासमा फैलिएको तिम्रै रूपको फ्?लेवर लेखें ।। लजाउने रिसाउने चोरीचोरी मलाई हेर्ने । जिस्?काउदै तिमीलाई थोरै क्?यारिकेचर लेखें ।। यस्?तै लेखें उस्?तै लेखें लेख्?दालेख्?दै के के लेखें । तिमी मेरी दिलकी रानी मलाई तिम्रो लभर लेखें ।। यति निठुरी नबन न छिटै जवाफ पठाऊ तिमी । ढुङ्?गा जस्?तो तिम्रो मन मेरो मन बटर लेखें ।। नेपाङ्?ग्रेजी मिसाएर तानाबाना मिलाइ लेखें । बुद्?धु ठानि पाठकलाई पण्?डितजीलाई क्?लेभर लेखें ।।
Read Full Discussion Thread for this article