Posted by: Punditji August 29, 2005
Gazal time
Login in to Rate this Post:     0       ?        
यदि तिम्रो अनुहारमा डन्?डीफोरको दाग हुन्?थ्?यो । चन्?द्रमाको कुरा छोड तारा पनि साथ हुन्?थ्?यो । सिल्?की लामो कालो कपाल गुन्?द्रुक र सिन्?की भए । नूनतेल मिसाउँदा साह्रै मीठो भात हुन्?थ्?यो । मृगनयनी तिम्रा आँखा गोलभेँडा जस्?तै भए । रिसाएर आँखा तर्दा साच्?ची काली नाग हुन्?थ्?यो । राता चिल्?ला ती गालामा चुस्?सझुस्?स दाह्री भए । चुम्?बन गर्दा मुख भरि घाँस अनि पात हुन्?थ्?यो । धोद्रो थोत्रो तिम्रो स्?वर अलिकति चर्को भए । कोईलीको कुरा छोड सुरिलो त्?यो काग हुन्?थ्?यो । मेरो जस्?तै छातीभरि तिम्रो पनि रौं भए । खेल खेल्?ने मैदानमा हरियो दुबो घाँस हुन्?थ्?यो । नितम्?बिनी तिम्रा पिण्?ड फर्सी जत्रै भइदिए । सास्?ती तिम्?लाई मस्?ती मलाई रमाईलो रात हुन्?थ्?यो । साच्?चैँ मैले भने जस्?तै तिम्रो रूप भइदिए । तिम्रो प्रेमी पण्?डितलाई वाह! क्?या बात हुन्?थ्?यो ।
Read Full Discussion Thread for this article