Posted by: Punditji August 29, 2005
Gazal time
Login in to Rate this Post:     0       ?        
यो चाँहि मैले सबै गजलाई एउटै धागोमा उन्?न गरेको हो । तिमीसँग आँखा मैले लडाउन पर्ने भो । फूलपाती यो मनको चढाउन पर्ने भो ।। जून जस्?तै राम्री तिमी यी आँखामा बसिसक्?यौ । मनमा राख्?न ठाउँ अलि बढाउन पर्ने भो ।। बुझिदेऊ मनको बेथा यी आँखाले पोख्?न खोज्?दा । प्रेमको भाषा तिमीलाई पढाउन पर्ने भो ।। जल्?छ यो मन तिमीलाई पराईले हेरिदिंदा । लुकाउन तिम्?लाई घुम्?टो ओढाउन पर्ने भो ।। उदास छ पण्?डित आज तिमी सामु नभइदिंदा । सहारामा फेरी बोतल ठडाउन पर्ने भो ।।
Read Full Discussion Thread for this article