Posted by: Punditji August 28, 2005
Gazal time
Login in to Rate this Post:     0       ?        
प्रभो बिराएँ, क्षमा पाउँ । भैरव अर्याल झैं वैंश छँदा पाठीको घिच्रो नि निमोठियो, तरुनीको तिघ्रो नि चिमोटियो । उ बेला उनीलाई सम्?झेर लेखेको गजल (गीतल) हो यो । नियममा बसेर गजल लेख्?न म अझै पनि जान्?दिन । नियममा नबसी लेखिएकालाई गीतल (गीत +गजल) भनेर पहिले नै समीक्षकले औंला ठडाइ सकेका हुन्? । तैपनि लेख्?दै जाम्? ........ Any way, thanks for the comments. I hope it will encourage me to write more. Sachai dada, tyo deurali chahi jharne ho ki ukline ho. kahile kahi jhare hunna ra.
Read Full Discussion Thread for this article