Posted by: shree5 August 26, 2005
Login in to Rate this Post:
0
?
पहिले पहिले त अरुणिमा ले नाक -कान मात्रै छेडे जस्तो मान्छु, फुली पनि लगाउथी कि लगाउथिन कि याद त भएन, कानमा भने अनेकथरि झुण्डाउँथी ।
हरे राम, हिजो आज त तल्लो ओंठमा फुली लगाए झैं मान्छु, भने पछि तल्लो ओंठ पनि छेडिछ, अरु पनि के के छेडि कुन्नि ;)
Keep rolling...