Posted by: shree5 August 26, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ए भउते हैन यो बेला बेलाँ अम्रिकाने कुरा गर्नी पुष्पपुरी फुलमाया ले के भन्न खोजेकि हुन कुनि? पिरिन्याउटे पुनि भनेको सुनेको हो जस्तो मान्छु । के हो, मिल हालेसी त कुरो तर्पाए तर्पाए हुन लागे जस्तो छ है । साच्चा, जमुनिको कुरो के भओ त ? Keep rolling...
Read Full Discussion Thread for this article