Posted by: Bhaute August 25, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
सपनाँ नि मुइलाई देख्नी। विपनाँ नि मुइलाई सम्झनी। के भा'को हो आजकाल यो पुष्पपुरी नानीलाई। न दिनको भोक न रातको निद भो कि कसो हो? हरे ! कलि ! अनि त्यो पिरिगनेन्ट हो कि सिरिगनेन्ट भुनेको बुझिन नानी मुइले त। :) यो पुन्टेदाइ फेरि किन रिसाको हो मसंग त्यत्तिकै। जतिखेर नि पिन्नि भन्याछन्,पिन्नि भन्याछन्। अस्ति सारुमाइलाको भट्टिआँ एउ गिलास रउसि ख्वाको पैसो दिन पर्छ भुनेर निउ खोजेको हो कि के हो? पर्दैन पर्दैन, भटभटे मिसिन ल्याको हर्खले ख्वाको पो त। :P :) -भउते
Read Full Discussion Thread for this article