Posted by: shree5 August 25, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ए बरा । यो बर्खा मास, जाद्रै चौरास भएछ भौते, हजुरलाई। जसरी भा नि भेट्किनु भएछ, जाद्रै जाती भओ । येसो उँधो तिर बट २-४ पाईट देउराली सिगरेट ल्याईदिनु भा कै होला के रे मलाई, फेरि भुसाहा भरेर बेर्न हुन्थ्यो । सम्चार पठाम्नुस के रे, लिन आम्ला । अनि, साँच्चा, जमुनी काँ छे त अहिले ? राम्री पुनि असाध्दे राम्री, सोझी, लपना-छपना केही नभाकि, मेरा त हिरिक्कै मया लाउछ जमुनी भनेसी । Keep rolling...
Read Full Discussion Thread for this article