Posted by: Dada_Giri August 24, 2005
Nepali Hate Present King!
Login in to Rate this Post:     0       ?        
पठाउनु अगाडि त्यही बिमल चन्द्र शर्माले फोटोसप गरेछ। बुझ्नेले बुझिहाल्छ नबुझ्नेले त किन बुझ्नुप-यो र, हैन? एकताल कान्तिपुरमा "५ दलको आन्दोलनमा प्रहरी हस्तक्षेप" भनेर प्रहरीले एउटा कार्यकर्ता घिसारेको फोटु टाँस्या थियो। यो त सामान्य भो नि भने मनमनले। भरे २,४ घण्टापछि फेरि हेर्छु त अनुहारमा रगताका धारा थपिएका छन् बा। नाकै रक्तै हुन्छ फोटुमा। मैले सोचेँ यो फोटुलाई कसले पिट्यो र रगत आयो अहिले यति बेसरी? मलाई एक्लै हाँसो लाग्यो, अनि रगांएछन् सोमहरुले भने मनमनले। (सबुद भे टाँस्ने थेँ तर धेरै अगाडिको कुरा उतिबेलै टाँस्न खोज्या, अघिल्लोको Hard Copy नभेऽर थान्किएर बस्या नि।) यो फोटो त्यही काइदाको हो। सिरकमुनि बसेर मुड्कि ताक्नेहरु! मुड्कि ताक्दै गर! तर ज्ञानु दाइ अमेरिका आउला जस्तो मैले मान्या छैन। स्वास्थ्य बिग्रिने र बिस्टलाई पठाउनु पर्ने योग छ ।
Read Full Discussion Thread for this article