Posted by: nepalean August 24, 2005
VOTE FOR/NOT MAOIST!
Login in to Rate this Post:     0       ?        
साथी हो बादबिबाद, तर्क बितर्क आफ्नो ठाउमा छ तर यो साझामा कति समर्थन छ त्यो हेर्न खोजेको हो । हुन सक्छ कोहि को राजनितिक बुझाइ फरक होला तर प्रत्यक नेपालि को छान्ने हक त बराबरी नै हुन्छ नि । बोलर जान्ने, हिडेर छिटो काहा हुन्छ र । त्यसैले याहा यो भोटिङ ले खास स्थिति देखाउछ ।
Read Full Discussion Thread for this article