Posted by: Punditji August 23, 2005
Did I do any wrong ?
Login in to Rate this Post:     0       ?        
सुनको कलश झैं उनको वदन जलकुण्?डमा पनि किन यो जलन उनको प्?यास अनि मेरो तिर्खा मेटाउन भएको यो मिलन कलश घोप्?टाई उनले पिलाइन्? दुई निबू निचोरी मैले पिलाएँ त भनुम साझाबासी मैले के नै बिराएँ ?
Read Full Discussion Thread for this article