Posted by: nepalean August 23, 2005
VOTE FOR/NOT MAOIST!
Login in to Rate this Post:     0       ?        
नेपोलियन, प्रशन मिलेन। यो प्रश्न गरम्। "भोट त दिने, तर कसलाई?" --------------------------------------------- दादा बूरो कूरो मनासिब हो । अब त नेपालीले आशा गर्ने नै मान्छे , पार्टी छैनन् । संचार , संसारमा माओबादीको निकै हल्ला खल्ला भएको बेलामा कती रहेछ त माओबादीको जनाधार बूझ्नलाइ यो प्रश्ना तेर्साएको हो साझामा । आजकाल त नेपालमा चुनाबी कार्ड चहीन्छ रे , चुनाबहुने स्थीती त छैन तर चुनाब भए पनि आफ्नो त कार्ड छैन । यही चुनाबमा भोट हालेर चित्त बूझाउ। ( ठट्टा गरेको है )
Read Full Discussion Thread for this article