Posted by: nepalean August 23, 2005
VOTE FOR/NOT MAOIST!
Login in to Rate this Post:     0       ?        
न्यु युजर खास अहिले धेरै ठाउमा नेपालमा तिन शक्ति छन् भन्छन : पार्टी, राजा र माओबादी । त्यासैले तिन मध्य एक माओबादि कस्तो रहेछ हाम्रो साझामा पत्ता लगाउन खोजेको हो । नेपालमा यसरी भोट गर्न त काहा सकिन्छ र ? त्यसैले याहा निर्धक्का साथ भोट हाल्न आग्रह गरेको हो । न्यु युजर खोइ त भोट हालेको ?
Read Full Discussion Thread for this article