Posted by: Punditji August 19, 2005
Login in to Rate this Post:
0
?
उनी पर्ती, रसिली धर्ती
म एक परिश्रमी किसान
हलो चलाएँ बाली लगाएँ
सिर्जनाको मूल फुटाएँ
त भन्?नुस्? साझाबासी
मैले के बिराएँ ?