Posted by: shirish August 19, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        

पूर्व-प्रेमीहरु ऋतुकै दोष ठान्छन्, मेरा उपहार नफुल्दा छदम वासना, कागजी कोपीला, फूल बनोस् कुन बेला? निर्धारित निशाना भए लौ, ताक चुक्ने सम्भाबना हुन्थ्यो ! हूलमा अन्धाधुन्ध चलाउँदा, गोलि चुकोस् कुनबेला ?
Read Full Discussion Thread for this article