Posted by: Nepe August 18, 2005
Nepe ji
Login in to Rate this Post:     0       ?        
दादा, आशु र मेरो कुरा मिलेपछि त झन तन्केला जस्तो पो छ त थ्रेड, के को निथ्रन्थ्यो ? *** *** *** आशु र मेरो सिङौरी खेलाखेल पर्दा लागेको घाउमा बसेर अलिकति रगत खाने झिङ्गेदाउ बोकेर पछि पछि लागेका झिङ्गे पोस्टरहरु (sd_man, Nemesis प्रभृति) यो पाली भने निराश भए होलान् ।
Read Full Discussion Thread for this article