Posted by: newuser August 16, 2005
GAGAN THAPA UNDER ATTACK
Login in to Rate this Post:     0       ?        
ल हेरम साथी न्युयुजरले भनेका कुरा - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=22652 ''I will prefer to keep quiet unless Girija quits or dies.Once that happens, there will be newuser ready to give his blood, toil, tears and sweat against dictatorship. Long live democracy. '' - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=22724#155032 ''यसको बिचारमा कांग्रेस गणको सिंहासनमा गिरिजासुर विराजमान भएसम्म ध्रुविकरणले किम्मार्थ रफ्तार लिन सक्ने छैन। चिरंजीवि आशिर्वाद नपाएको गिरिजासुरलाई सिंहासनबाट घोक्रेठ्याक लगाउने बहादुरी न गगनमा भेटियो, न त नरहरी र रामचन्द्रमै । उता एमाले गणमा माधवासुरको सिंहासन पनि टसको मस हुन सकेन। त्यसैले दैत्य दहनको शिव यज्ञ झण्डै झण्डै स्थिर अवस्थामा रहेको छ ? जे जस्ता भीमकाय दावी र रुमानी कल्पनाहरु गरिएको भएपनि। यो भुसको थैलो एकपटक यति विधी आजित भयो कि गिरिजासुरलाई कालले टिपेर नलैजाँदा सम्म लोकतन्त्रको राग अलाप्नुको कुनै औचित्य नहुने घोषणा समेत गरिदियो।'' अव यि मु* ई पार्टीले नेपालमा लोकतन्त्र त भु*ओ खार ल्याए। कांग्रेस,एमाले, राप्रपा, जनमोर्चा , माओवादी, दरबार आदि इत्यादिका वास्तविक लोकतन्त्रवादी सबैजनाले पार्टी सार्टी गिरिजा र माकुने जस्ता मर्न नसकेका हैजाका च्यानहरुको काट्टोमा मिल्काएर बहुदलिय गणतन्त्रको आन्दोलन नगरे सम्म नेपालमा यस्तै हो। यमराजको आँखामा पर्न नसकेको गिरिजेले मर्नुअघि आफ्नै पीण्ड खान कांग्रेसमा परिवर्तनको आवाजलाई दबाउँछ भन्ने आफूलाई त पैल्यै थाह थियो। गगनलाई दरबारिया भन्नु त कुन ठूलो कुरो भर ? सोंचेर कैल्यै बोलेपो। भोली मैले भनेकै होइन भन्छ गिरिजे बज्ज्याले। गगनेहरुले ढुंगा हान्नै परेपछि पैला यै गिरिजाबाट शुरु नगरेसम्म लोकतन्त्र त यि खा! धेरै धेरै क्षमाप्रार्थी छु मित्रहरु अन्टसन्ट बोलेकामा। के गर्नु आजभोली यस्तैको बढि सुनुवाई हुन्छ, कति नम्र हुनु - खाइन पाइ छालाको टोपी लाई ?
Read Full Discussion Thread for this article