Posted by: Deep August 16, 2005
Chutari ma Rajha bhetiya...
Login in to Rate this Post:     0       ?        
देशका नागरीक भनेका राजाका खेताला हैनन्। उत्सुकता समर्थनको पर्यारबाची शब्द हैन। राजा नेता हुनलाई त नागरीकहरुको भर्पाइ चाहिन्छ। भर्पाइ सदर गराउन तयार छन त राजा? एक चोटी सदर गराउन राजाले भर्पाइ, म लाउँछु जिन्दाबादको नारा! आफ्नै बाउले हिजो नङ्ग्रा ख्याएर बनाको घरमा त ठुल्दाई मात्रै बस्लान भनेर कान्छोले तमसुक लेखाउछ, मन लागि तमसुक फेर्ने किर्तेहरु देखी साबधान भन्न पाईन्छ नी, पाईन्न र?
Read Full Discussion Thread for this article