Posted by: Deep August 16, 2005
Chutari ma Rajha bhetiya...
Login in to Rate this Post:     0       ?        
डर कतै रेटिन वा मेटिनेको हो कि त? चौतारीमा राजा भेटिए चौतारीमै जनता रेटिए चौतारीमा अर्का राजा भेटिए चौतारीमै अरु जनता रेटिए चौतारीमा फेरी अरु राजा भेटीए चौतारीमै फेरी जनता रेटिए चौतारीमा के औधि राजा भेटिए चौतारीमै यो बिधि जनता रेटिए हैन, चौतारी बेइमान हो कि राजा? धेरै गइयो गाँठे उनको चौतारीमा त जनताको चौतारीमा खै त आको राजा? डर कतै रेटिन वा मेटिनेको हो कि त?
Read Full Discussion Thread for this article