Posted by: gurungni August 15, 2005
is it too bad to have good time for a min?
Login in to Rate this Post:     0       ?        
फेरि एकपल्ट सडक हिँडिसक्नु छैन । स्कुल हिँडेका बालबालिकाहरू समयमै घर र्फकंदैनन् । बाटो जाम हुनु नौलो कुरो पनि भएन यस्तो बेला । कहिले प्रहरीले उता र यता भन्दै लाठी तेस्र्याउँछ बटुवामाथि त कहिले आन्दोलनकारीहरूको ढुङ्गा बटुवामाथि नै बजि्रन्छ । अनि, कहिले पूर्व हिँडेका गाडी पश्चिम पुग्छन् त कतै आगो बालिएको हुँदा आवागमनमा अवरोध पुगेको हुन्छ । यति नै बेला हातमा राँको बोक्दै युवकहरू दौडिरहेका हुन्छन् । आखिर यो अशान्ति किन त ? किन हरक्षण नारा-जुलुस भइरहन्छन् यहाँ ? कि आन्दोलनकारीहरूको कुरा सुनिदिनुपर्?यो, होइन भने सडक सुरक्षित गरिदिनुपर्?यो । के शान्तिपूर्वक आन्दोलन गर्न सकिँदैन र ? अनि, यस्तो अशान्तिका बेला तपाईं 'प्रहरी दाइ' हरू हाइसञ्चो मान्दै बाघचाल खेलिरहने हो र भन्या ! फेरि एकपल्ट सडक हिँडिसक्नु छैन । स्कुल हिँडेका बालबालिकाहरू समयमै घर र्फकंदैनन् । बाटो जाम हुनु नौलो कुरो पनि भएन यस्तो बेला । कहिले प्रहरीले उता र यता भन्दै लाठी तेस्र्याउँछ बटुवामाथि त कहिले आन्दोलनकारीहरूको ढुङ्गा बटुवामाथि नै बजि्रन्छ । अनि, कहिले पूर्व हिँडेका गाडी पश्चिम पुग्छन् त कतै आगो बालिएको हुँदा आवागमनमा अवरोध पुगेको हुन्छ । यति नै बेला हातमा राँको बोक्दै युवकहरू दौडिरहेका हुन्छन् । आखिर यो अशान्ति किन त ? किन हरक्षण नारा-जुलुस भइरहन्छन् यहाँ ? कि आन्दोलनकारीहरूको कुरा सुनिदिनुपर्?यो, होइन भने सडक सुरक्षित गरिदिनुपर्?यो । के शान्तिपूर्वक आन्दोलन गर्न सकिँदैन र ? अनि, यस्तो अशान्तिका बेला तपाईं 'प्रहरी दाइ' हरू हाइसञ्चो मान्दै बाघचाल खेलिरहने हो र भन्या !
Read Full Discussion Thread for this article