Posted by: Dada_Giri August 15, 2005
Maoist Are Not Terrorist - UK
Login in to Rate this Post:     0       ?        
>Maoist has not bombed cinema halls, or public places. If the make mistakes, they apology open with public. गर्दै माफि माग्दै त धेरै पटक भैसक्यो। अनि माफि मागे भनेर terrorist हैन भन्नु पनि मिल्दैन। Turbulence जीले कुनाकुनाको यथार्थ कि बुझ्नु भएको छैन कि ढाक्न खोज्दै हुनुन्छ। एकदमै सतही र हल्का जवाफ दिनुभो, तर सबले कस्तो आफ्नो आफ्नो बिचार राखे।
Read Full Discussion Thread for this article