Posted by: nepalean August 14, 2005
Chutari ma Rajha bhetiya...
Login in to Rate this Post:     0       ?        
चौतारीमा राजा भेटिए चौतारीमा रानी भेटीइन ................................. ......... कूनै बेला रेडियोमा घन्किने यो गीत सुन्दा कस्तो आनन्द लाग्थ्यो । लाग्थ्यो राजा सबैका प्यारा अनि साझा । हुन पनि राजाले कसैको पिरमर्का पर्यो भने केहि सहयोग गर्दथे । त र के आजका राजा यस्तै छन त ? के अब यो गीत यसरी नै रेडियोबाट घन्कियो दिक्क लागेर रेडियो बन्द गरिदैन होला त ? राजा पूर्बान्चलको भ्रमणमा निस्केको अबसरमा अहिलेका र पहिलाका राजा को फराक जनताले कति छुट्टाएहोलान ?
Read Full Discussion Thread for this article