Posted by: Bhaute August 12, 2005
Gazal time
Login in to Rate this Post:     0       ?        
चुप किन बस्यौ बोल बात अझै बाँकी छ । साँझ पर्यो त के भयो रात अझै बाँकी छ । वाह ! क्या मीठो शेर ! बधाइ छ पण्डितजी ! -भउते
Read Full Discussion Thread for this article