Posted by: Punditji August 12, 2005
Gazal time
Login in to Rate this Post:     0       ?        
गजल चुप किन बस्?यौ बोल बात अझै बाँकी छ । साँझ पर्?यो त के भयो रात अझै बाँकी छ । शिशिरको चिसो बतास नाङ्गिसके रूख सारा । हाम्रो प्रेम बिरूवाको पात अझै बाँकी छ । मेटिएछन्? जीन्?दगीका तितामिठा यादहरु । सिरानमुनि प्रेमपत्रको खात अझै बाँकी छ । छुँदैन मलाई रक्?सिले नशा छोटो बेइमानिको । तिम्रो मीठो चुम्?बनको मात अझै बाँकी छ । बिछोड भयो त के भयो दैवले नै हरेपछि । तर तिमीलाई यो पण्?डितको साथ अझै बाँकी छ ।
Read Full Discussion Thread for this article