Posted by: shree5 August 12, 2005
Narahari Acharya's Proposal
Login in to Rate this Post:     0       ?        
Thanks janatantra for sharing this. कस्तो राम्रो र व्यवहारिक कुरो गरेको नरहरि बाजेले, खास गरि प्रादेशिक पुन:संरचना (reconfiguration of administrative units) को बारेमा र नेपालमा पार्टीहरुलाई धेरै भाउ दिनु हुँदेन (limit the role of political parties) भनेको त असाध्यै घत प-यो । I am not 100% sure abt this but I heard नरहरि आचार्य आदिकवि भानुभक्त का नाति हुन अरे । जे होस, नेपालमा राम्रा, असल मान्छेहरु पनि छन्, अझै त । Keep rolling...
Read Full Discussion Thread for this article