Posted by: shirish August 11, 2005
SITARA welcome back
Login in to Rate this Post:     0       ?        
la ma ta chal chaldai euta ghazal banaye hai... तिमीलाई खोजी हिड्ने पराग भेटें ! बल्ल बुझ्दैछु, फूल किन? बिराग भेटें ! आँधीकै दर्जामा तिम्रो बयान हुंदा खेरि, भूमरीमा जाकिने धेरैवटा दिमाग भेटें ! कसरी भेट्दा हुन्, रातका बाटाहरु? उजेलैमा तिमीले बालेका चिराग भेटें ! काबुको हद या तिम्रो जादूगरी नमूना ! पाउ मुनि, कति धेरै बिषालु नाग भेटें ! तिमी आउने हल्ला यस्सो के चलेथ्यो, मरुभुमी हतारी, फूली सकेको, बाग भेटें ! नखोज्दा हुन् कहाँ? तिम्रा कमजोरि, त्रुति कमी केही छन् भने बेदाग भेटें ! of course, dedicated to Sitara.
Read Full Discussion Thread for this article