Posted by: Nepe August 11, 2005
Login in to Rate this Post:
0
?
शिरिष,
माथिको शेर International Mushaira 2003 मा कवि Nausha Asrar ले तराना सहित (गाएर) प्रस्तुत गरेको गजलबाट हो ।
- http://www.urdumehfil.com/Mushaira_Video_Audio_Clips.htm
Mushaira 2003 को clip 1 लाई click गर, सुन्ने भए ।