Posted by: shirish August 11, 2005
SITARA welcome back
Login in to Rate this Post:     0       ?        

सितारा खोज्ने पराग देखें ! र पो फूलमा बिराग देखें ! सितारा जून र घाम, उनी बाकि अरुहरुमा खाग देखें ! सितारा आउने हल्ला सुन्दै मरुभूमीमा हरियो बाग देखे! बिपना कति झलमल्ल अहो ! सपनामा सिताराको चिराग देखें ! आंधीको स्तरमा बखान हुन्छ जब सिताराको तूफान झैं आत्तिने साथीको दिमाग देखें ! orange ma pugya cha threat level. Niramn timro kura sahi cha.
Read Full Discussion Thread for this article